‹‹ ‹ › ››
हुनत अति उज्यालो हो शरत्काल खास तर अलि कवितामा कम्ति नै भो प्रकाश।रसिक गरनुहोला तैपनी दृष्टिपात श्रम सब बुझि मेरो भन्छ यो लेखनाथ।।101।।