‹‹ ‹ › ››
कहिकन सब त्यस्तो अन्धविश्वासशाली अबुझ मनुजको त्यो भावनाको प्रणाली।मन सब तपसीले श्वासका साथ बाँधी अलि छिन लिन लागे शान्तिशाली समाधि।।29।।