‹‹ ‹ › ››
अहो सुन्दासुन्दै अबुझ दुनियाँको रिमिझिमी अकस्मात् टोल्हायौ कविवर बिचैमा किन तिमी?तिमी सुन्दै जाऊ विविध घटनाचक्र सब त्यो जहाँ मेरो धेरै तरुण वय वा जीवन बित्यो।।2।।