‹‹ ‹ › ››
थियो त्यो मौकामा उभय जुगको सन्धिसमय सबैलाई लाग्थ्यो मनमन ठुलो संशय भय।न जाने के होला भनि सब थिये शङ्कित अति सबै त्यो कुस्तीको हरबखत हेर्थे परिणति।।3।।