‹‹ ‹ › ››
बनी वाञ्छा दासी, मतलब उदासी हुन गयो दया भै अंखासी, शठ हठ हट्यो वा लय भयो।चितामा गै चिन्ता, सकल शकियो शोक बिचरो बिदा माग्यो, भाग्यो द्रुतगति असन्तोष छिचरो।।16।।