‹‹ ‹ › ››
हवामा हल्लेको शिमलफुल झैं कर्मगतिमा रह्यो यद्वा लड्क्यो तन, नयन भो मुग्ध चितिमा।शुक्यो देख्दादेख्दै अगम गहिरो मोहजलधि सबै बिर्सीहालें विषयतिरको रोदनविधि।।17।।