‹‹ ‹ › ››
म यस्तो, त्यो त्यस्तो, किन? कसरि? भन्ने सब गयो छ जो जस्तो, उस्तो उस बखत भास्यो, पर भयो।जहाँ जो देख्यो त्यो कमलदलमाथी जल सरी अलग्गै बस्ने भो हृदयबिच संसर्ग नगरी।।18।।