‹‹ ‹ › ››
यसो भो, यो होला अनि म गरुँला कार्य यसरी यहाँको यो भन्ने अति गहन सङ्कल्पलहरी।हराये, बाँकी भो हृदयबिच खाली परहित फुर्यो पन्था अर्कै बहुत सजिलो पापरहित।।19।।