‹‹ ‹ › ››
यहाँ जो पृथ्वीमा अबुझहरुका दृष्टिपुटमा म रुन्चे जस्तो छू, तर उस पिताको निकटमा।सबै मेरो हाँसो हरबखत पुग्दोछ मुखको पितालाई मात्रै अनुभव छ यो हास्यसुखको।।23।।