‹‹ ‹ › ››
यसरि अगम भित्री भाव वा सच्चरित्र भनि मुनि अलमस्ती मस्त भै भित्र भित्र।फिर मुसुमुसु हाँसे, किन्तु भो वाक्य बन्द कमलबिच निदायो मुग्ध मानू मिलिन्द।।24।।