‹‹ ‹ › ››
विधाता हाँसेको, निमय अझ उस्को हिलिलिली मजैमा हाँसेको हरकिसिमका रङ्ग बदली।उता हाँस्तैं निस्क्यो गगनतल नीलो खितितिति मिहीं उस्को हाँसो बुझन कुन शक्ला सितिमिति?।।3।।