‹‹ ‹ › ››
कठै तेही रित्तो गगनतल सिंहासन गरी नभोगङ्गा हाँसिन् हरतरहका साधन भरी।उता सुस्तै नीलो गगनपथमा निर्भय पसी सबै हाँस्तै दौडे ग्रहगण र तारा, रवि, शशी।।4।।