‹‹ ‹ › ››
बित्यो वर्षा, प्यारो जलन जलधारा छरिछरी हरी ग्रीष्मज्वाला, सकल पृथिवी शीतल गरी।पखेरामा लागी तुहिनगिरिको शङ्कर सरी बस्यो यद्वा लेट्यो सुखमय हँसीलोपन धरी।।2।।