‹‹ ‹ › ››
आकाशकी अप्सरा,चाँदीको किरण कुचोफूल फूलको पहाड माथिअमृतको रसमा चोभीहरिया पहाडलाई जलप दिएर।सुनजाइ फुल्छे जातिहाँगामा ढुङ्ग्री सजी झप्प गरेर।रङ्ग र रोगन फुल्छबास्नामा बैंस झुल्छपीर्तिको पन्ना जगत् मगमग भरेरजूनको किरणमा, आइन् झरेर।फूलका नसा तिनमावसन्ती रसका वनमा,पहाडको फुल्दो फल्दोमोहनी तिनमा बल्दोवारि र पारिको टूना भरेर।।6।।