‹‹ ‹ › ››
यो घाँसको डोको भारी जानु छ पीप्पल घारी सपना वारि पारि स्वर्गको फूलको वारी।कुञ्जिनी मेरी प्यारी सम्झें पुजारी।आजको दिनलाई खालि स्वर्गकी अमृत थाली सम्झेर नजर हाली हृदय मेरो सधैं रुन्छ पुकारीकुञ्जिनी मेरी प्यारी सम्झें पुजारी।।8।।