‹‹ ‹ › ››
फूलले डाक्छे भँवरालाई, बैंसको कचौराले पोशाक लाई रेशम राम्रा।अत्तर छिटी, हाउभाउ गरी नाच्छे नखराले।रसको बैंस एकै छिनको बुझछ भँवराले,आज मलाई सिँगार्नको रहर लाग्यो सारै,नाच्नाच् भन्छ वनको हावा कोट्ट्याई तारन्तारै पखेटा भएदेखि उड्थें, सानीमालगाइदेऊ न सानीमा केँवराको ट्वाक पानीमासिउर गुलाफ सानीमा कान्तिपुरी सारी धानीमा।।4।।