Kunjani


मुस्कानको छिटो पङ्ख,

अड्छ कहाँ धेर।

एक छिनलाई स्वर्ग खुली,

बदलीलाई नेर।

हजुर, बदलीलाई नेर।।1।।