Kunjani


एक छिनलाई गुलाफ मुस्की

पत्ती झर्छ सारा।

सुख झैं छोटो छैन केही,

आशा जस्तो झिल्के मोही,

दुःख पाटीमा प्यारा

हजुर, संसारमा प्यारा।।3।।