‹‹ ‹ › ››
कालो बादल पश्चिमको, सल्की गर्ज्यो सारा।जर्मनको लडाइँ उठ्यो, पोख्न रगत धारा। हजुर, जगत् तर्साई सारा।।4।।