Kunjani


हाम्रो पहाड जीवन पनि,

लडाइँले छायो

जस्तो चट्टान किनाराको,

समुद्रको तूफान भेलले,

ठक्कर लागेको यो

हजुर, ठक्कर लागेको यो।।6।।