Kunjani


परेलामा आँसु अडाई

भुलभुल मुटु पारी,

गोरे राहुत कुञ्जिनीको,

हेर्थ्यो फूलको बारी

हजुर, हेर्थ्यो फूलको बारी।।8।।