‹‹ ‹ › ››
नरोऊ कठै यस्तै हो संसार सम्झ ठीक बिजोगे नाच जस्तो,कस्तो हामी गरुँला भन्थ्यौं तर हरे आज भो झन् यस्तो।सूर्यको चोला, कीर्तिको गोला समयले साँझमा झर्दछ,रातको बिजोग दिन भो, दिनको बिजोग अनि रातमा पर्दछ।संसारको भोको जर्मनको धोको कसै गरी पुगलान् आजलाई,गरुँला बिहे भन्दैमा हाम्रो, दैव भो निठुर कर्मको भो चासो।घाँटी घुँक्का रोकेर जान्छु, भोलिलाई विदेशको हावामा,भोलि जानुपर्दछ ज्यानी देश छोडी जर्मनको धावामा।।10।।