‹‹ ‹ › ››
नरोऊ राम्री, अप्सरा हाम्री, आँखामा रुझी नानीमा टलपल भै।रोएको देख्दा छातीको भल फुट्छु भन्छ पग्लेर जललाई भै,फुट्दछु अलप् भएर जल,धैर्यबाँध नाघेर उफ्री आँखा भरी टल्पल जल्जल् भै।बैंसकी बारी, फूलसुकुमारी, चरीलाई सन्देश पठाउँला,पहाड वनका खबर दिन चरीलाई भनेर पठाउँलाकहिलेकाहीं बादल आए भन्नु खबर ल्याउने अगुवा।आँसुको भुवा सम्झे है मेरो एकान्तमा हेरेर मनधुवा।एक दुई थोपा दिनलाई छातीमा भित्र साँचेर राखे हैईश्वर सम्झे आउँला हाँस्तै हर्ष भरी अबीर लावामाभोलिलाई जानु छ ज्यानी जानुपर्यो जर्मनको धावामा।।12।।