‹‹ ‹ › ››
कलेजा टुकटुक छुट्टिंदा हुन्छ, आँसु झर्छ बर्बर हावामातैपनि हामी मर्दका जाति, जानु नै पर्छ दिन वा राति,परेलाले आँसुलाई बाँधी, जानुपर्यो, जर्मनको धावामा।।5।।