‹‹ ‹ › ››
नमाने चिन्ता, नमाने सुर्ता, मर्द लड्छ देशको लडाइँ।जितेमा हाम्रो वीरको नाउँ, मरेमा हाम्रो द्यौताको भाउ,मर्नेजति वीरलाई हुन्छ, अमृत प्याला स्वर्गको बढाइँ।खुशीले जाउँला यश कमाइल्याउँला, मर्दजस्तो जुँगाको तावैमाभोलि तिमी छोडेर ज्यानी जानुपर्छ जर्मनको धावैमा।।6।।