‹‹ ‹ › ››
दुःखको रात गहना आँसु, केश मेरो फिंजार अँधेरीडाँडामा निदाऊँ बेहोशमा बिलाऊँ,बाल्लान् चिता हिमालमा मेरो, हिउँ शरीर राखेर सबेरी।।1।।