Kunjani


आजको मुखलाई हेर्न छ दुःखलाई,

गाहारो भो तिमीलाई आज

हरि हरि दुःखिनी कुञ्जिनी।

आँधीको भेल न हुन्छ मेल न ता टिपी लैजान्छ पर

अनन्तको गडगडामा कुञ्जिनी।

पहाडकी फूल, पीर्तिकी मूल, जिन्दगी छ रुझेको सधैं

इन्द्रेनीका परेला दुईमनि।।11।।