‹‹ ‹ › ››
अप्सरारूपी, पीर्तिकी द्वीप, कठै यस्ती पहाडकी ज्योति कुञ्जिनी यी सुकुमारतनीलाई।सब चीज ता दियो कमले हरेरुँदैमा तर बैंस पत्ती झरे, मनको धोको, सधैं भो भोको पारिदियो विरह मनलाई।।12।।