Kunjani


विधवा हामी, कुन मुटु थामी

सिँगार सारा सेलाई बस्छौं

कालो डोरी जीवनको भरेर।

औंसीका रात झैं आँसुका पात झैं

सुकी सारा हरियो बैंस

चीसो सासमा रूखबाट झरेर।।15।।