‹‹ ‹ › ››
दिन हाम्रा अस्त, मिर्मिरे जीवन डाँडामाथि आखिर आँसु, जिन्दगीमा अँध्यारो झरेर। तिम्रो त सानो बदली नानी आँसु झरी फाट्नेछ स्वर्ग फेरि घाम जीवनमा भरेर।।16।।