Kunjani


फूलको बैंसमा शीतको थोपा

एक छिनको इन्द्रेणी झलझल

जिन्दगी यो आँसुको दाना छ।

त्यो झलकलाई, सुख भनी हाइ

काँपी काँपी भर्नु छ आमा

एक शेका सासको गाना छ।

चिम्लन देऊ आजलाई आँखा

आज मेरो विरही जीवन

अँधेरीको उज्यालो दाना छ।।17।।