Kunjani


नरोऊ छोरी नरोऊ नानी

तिम्रो गला अड्केको घुँक्का,

पिरतीको छातीलाई दुःख देला।

कालीको भजन, धैर्यको वचन,

गरी बस उज्यालो नानी

पङ्खी चरो उडेर फर्केला।।18।।