Kunjani


नबोल्ने भाका बोल्दछिन् चरी,

आज गुँडमा आँधीको गर्जन

मन आउँछ काँपेर सानीमा

हिमालको चुली चिता झैं बली,

दनदन बल्छ विरह जरो,

भुलभुल आउँछ वियोग पानीमा।

नबस है कान्छी संसारमा भन्छे,

बिहानीले बतास चीसो

मुटु हाली ताराको पानीमा।।19।।