Kunjani


बिहानी सास, शीतको बास लिई उड्ला आँसुको वन

साथै रुन फूलको छातीमा।

बादल जली, खरानी होला, विरहले सल्केको जीवन

बग्न कोल्पू लहरका ताँतीमा।।2।।