Kunjani


पीर्तिका काँढा, राख्नेछन् डाँडा

रुँदारुँदै झर्नेछन् पत्ती

बत्ती निभ्लान् फुलेका वनमा।

पुतली बैंस, उडेर जाली

ढुक्कुर खालि बोल्नेछन् सम्झे

बास्ना एकवार फुलेको मनमा।।3।।