Kunjani


उज्यालो आए खुल्ला दुनियाँ सब आँसु र काँढाको

अँध्यारै देऊ, अँध्यारो मलाई आँसु तारा चम्चमाइ सारा

गहना झैं झिल्टुङका डाँडाको।।4।।