Kunjani


पीर्तिका रङ्ग, काँढाको सङ्ग

मलाई बेरे गुलाफले सारा

बिहानको चितामा जलाउन।

धोबिनी चरी, नआइज फेरि

आशा जस्तो वनको हाँगा

झूटो बोली मलाई रुलाउन।।6।।