‹‹ ‹ › ››
फुकाइदेऊ तुना, छातीको कुना, बिहानको सल्केर आगो, डाह भयो हुनलाई अँगारहिउँको बतास, छातीमा खेलोस्, मुटु छोओस् हिमालले मेरो, पाँचै प्राणमा सेतै होस् तुषार।।8।।