Kunjani


सानीमा मेरी कसरू सहूँ

आँखा मेरो देख्दैछन् अझ,

कान मेरो सुन्दैछ संसार

विरह जरो जलाउँछ खालि

किन हरे लिंदैन प्राण

पखेरुको रुलाई संसार।।9।।