Kunjani


तिनको मुस्कान बसेको देखें नेपालको धररा,

तिनको मन कोरेर बतास चल्दछ हरर।

तिनको जीवन हरियो बनी भर्दछ नेपाल,

तिनको रोगन चढ्दछ चुली चुचुरे हिमाल।

वनकी तिनी शीतल छाया पहाडकी मोहिनी,

बिहाको मैना बिजोगको ऐना बन्दछ जीवनी।।10।।