‹‹ ‹ › ››
हलुङ्गा हामी न ज्यानको माया न घरका उज्याला, काल आए मलाई लिएर जाला, ज्यान दिई तम्रो, बचाउँला ज्यान, पीर्तिका दियाला।नमान चिन्ता, नमान सुर्ता, अबीर लावामा,फर्काउने भारा मेरो भो साथी पहाडी हावामा।।11।।