‹‹ ‹ › ››
रसाई आँखा भन्दछ फेरि मानवीर गुरूङ,अकेला भई बन्दछ अझ कर्मको भुरूङ।तिमीलाई छेक्न छातीको गोली यो छाती चढाउँला,नमान सुर्ता नमान चिन्ता म ज्यान चढाउँला साथी म ज्यान चढाउँला।।12।।