‹‹ ‹ › ››
पल्टन हिंड्यो नजर भरी चित्लाङ्को ओराली,कल्की है देखि खुकुरीसम्म सम्झना उठी आँखामा डम्म,नजरको धूलो, अज्ञानको फूलो आँसुले पखाली। चित्लाङ्को ओराली।।13।।