Kunjani


गोरेले सम्झयो कुञ्जिनी गोरी कोल्पूको किनारा

कमलको रोगन फूलको जीवन वैलेका बेचारा

आँसुले हेरी झरेको तल कोल्पूको ओराली

नछाड भनी उठेको हात गलाको खसाली।।6।।