‹‹ ‹ › ››
घर मेरो भन्छ, विरही गोरे, कोल्पूको कलकल तीर,माथिको झिल्टुङ् डाँडाको पीप्पल, घारीको तारे भीर।बैंसको धनु फूलको बाण मुटुको चिरा छ,कोल्पूको तीर पखेटा ढल्काई बसेको चरा छ।।8।।