Kunjani


पहाडकी फूल, पालुवा ओठे कोल्पूकी सुवास

गुलाफ झाँगे तीरमा बस्छिन् बैंसकी मिठास

पर्वतको कालो भँवरे आँखा देख्दैनन् अरू फूल?

जसको छाती कलिलो जाति स्वर्गकी रङ्ग बलेकी बत्ती

बहाडमा भिजी मूल।।9।।