‹‹ ‹ › ››
ठालुसिङ् गए गजूरीतिर, आँखाको संसार आँसुले भरी,आकाश तरफ उचाल्ने गरी, काँढाका मुटु शीतले भरीहा कठैबरी कुञ्जिनी परी लमकोसे रुलाईदेखेर कठै दिल घुँक्क हुन्छ, आँसुले मलाई।।14।।