Kunjani


उम्केको दिनलाई, सुनपङ्खे भनी रोएर आउँदैन

हिमालको चुली सुनसुन बिजुली, सधैंलाई छाउँदैन,

वसन्त बोले कोयली चरी सधैंलाई गाउँदैन।

ए कान्छी कान्छी तँ कस्तो मान्छे अगाडि देखेर,

काल झैं कालो धागोको बाटो तँ रुन्छेस्, के भनेर,

बाबुको वचन बचाउन खोज्छ तँलाई छेकेर।।5।।