Kunjani


ए कान्छी सुन्न, तँ कस्तो मान्छे, ओठको कलेटी,

बाबियो बाँझो बनाई केश,

विरह जस्तो बनाई वेश,

जिद्दीको आसन बनाई बस्छेस् मारेर पलेटी।।9।।