‹‹ ‹ › ››
सच्चा है दिलमा गुलाबी सलमा तापको विरह, जो फूल भन्छ बास्नाले फुलूँ हावाले हाल्छ पृथ्वीको धूलो दुःख है रैछ राजामा ठूलो आँसु नै खालि शीतल गर्ने नत्र ता थिए सब फूल मर्नेत्यसैले होला फूलहरूको रुने कुञ्जिनी सरह।।7।।